Jan 7, 2015

Make money from my facebook, फेशबुकबाट पैसा कमाउनुहोस् , फेसबुकबाट पैसा कमाउने तरिका >>>




के तपाई फेसबुक चलाउनुहुन्छ ? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ, उहाँहरुले कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा कहिल्यै सोच्नुभएको छ ??

हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट -  फ्यानसल्भ   फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । भएन त मज्जा ?? (((यतिकै मा तपाई पढ्न नाछाद्नुस यो के हो कस्तो हो तल सबै उल्लेख गरिएको छ ।)))

के हो त FanSlave ?

  फ्यानसल्भ एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. 130 )  हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।

कसरी कमाउने FanSlave बाट पैसा ?

१. रजिस्टर गर्नका लागि  यहाँ क्लिक गर्नुहोस् । ( के के गर्नु पर्छ सबै मा बताउदै जानेछु ) र तलको जस्तो पेज खुलिसकेपछि fanslave वा Create An Account मा क्लिक गर्नुहोस् ।

1

२. अति सजिलो छ यसमा खाता खोल्न सजिलो सबै काम नराम्रा हुन्छन नठान्नुस है ।  अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।

2

३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।
3

४. "Your Account" मेनुमा क्लिक गर्नुहोस् र "Facebook Overview" छान्नुहोस् ।

५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस् ।
4

(सर्ब प्रथम त्यहाँ दिईएका पेज हरु Click  गर्नुहोस अरुकेही नगर्नुस अनि त्यो पेज लाइ like ठोक्नुस पैला अनि फेरी fanslave.com को पेज  मा आउनुहोस। ध्यान दिनुहोस है  त्यहाँ देखाईएको  UPDATE बटन क्लिक नगरेसम्म पैसा तपाईको एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोलानि है। )

Affiliate Program

FanSlave   को Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ, तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ । लौहेर्नुस डबल मज्जा।

अन्त्यमा,

घरी यो पेज , घरी त्यो पेज गर्दै व्यर्थैका पेजहरु लाईक गरीरहनुभन्दा दिईएका केहि पेजहरु लाईक गरेर अनलाईनबाट पैसा कमाउन पाउनु पक्कै पनि उपयोगि कुरा हो । फेसबुकका अन्य कामहरुबाट दिनको ५ मिनेट समय छुट्ट्याएर केहि आम्दानी गर्न तपाई पनि आजै सुरु गरिहाल्नुहोस् । ढुक्क हुनुहोस्, लाखौँ प्रयोगकर्ताहरुले उपयोग गर्दै आएको Fansalve.com शतप्रतिशत विश्वाशिलो साईट हो ।

यदि तपाई लाइ कैले मेरो a /c 15 यूरो होला जस्तो लग्यो र पैसा को वास्ता गर्नु भएन भने अर्को फैदा नि छ .... तपाइँ को कुनै पेज छ भने तपाई को पैसा बाट  Fan किन्न नि सक्नु हुन्छ। fan किन्ने भन्दा खेर तपाइँ को पेज सहरे गर्नु हो र लिके गर्न तपाइको खाता मा अरुको पजे like गर्न भनिए जस्तै तपाइँ जस्तै अरु मेम्बर लाइ तपाई को पेज पठाऊछ Fansalve ले
(meroconcept.blogspot)