
देशको निमित्त केही गर्नेलाई हामीले पनि केही गरौ ।
दुबै मिर्गौला काम नलाग्ने भएपछी र नेपालमा ऊपचार सम्भब नभएपछी पत्रकार तथा साहित्यकार बि के पाल्पाली (बिजय कुमार पोखरेल ) लाई उपचार को लागि दिल्ली लैजाने निधो भएको छ स्वतन्त्र पत्रकारितामा करिब २ दशक बिताउनुभएका पाल्पाली अहिले जीवनमरण को दोसाधमा...