Showing posts with label भिडियो. Show all posts
Showing posts with label भिडियो. Show all posts

Mar 2, 2015

सन्नीको अर्को सनसनी (भिडियो)


sanny


पूर्व पोर्नस्टार सन्नी लियोनले नयाँ चलचित्र लीलामा सनसनी मच्चाएका छन् । लीलाको ‘तेरे बिन नही लगे’ शीर्षक गीत बिहीबार सार्वजनिक भएको छ । जुन गीतमा उनले ‘बोल्ड सिन’ दिएकी छन् । चलचित्रको ट्रेलरले यू ट्युवमा हंगामा गरिरहेको समयमा सन्नीको अर्को गीत सार्वजनिक भएको हो ।

Jul 2, 2013

आम्मै कती लामा नङ (भिडियो पनि )विश्वकै लामो नङ भएकी महिलाको हेर्नुहोस् यो भिडियो ।

 यो नङ पालेरै उनले गिनिज बुक मा पनि नाम लेखाइन । यती लामो नङ भये पनि यिनलाई कहिले अफ्ठ्यारो लागेन रे । भन्छिन कपाल बढेजस्तै लाग्छ । यि नङ ले यिनलाई कहिले पनि अफ्ठ्यारो लागेन, कम्प्युटर चलाऊन ड्राइभिङ गर्न अँह कुनै पनि दैनिक काम गर्न । यती लामो नङ पाल्न कती समय लाग्यो होला ? तपाईंलाई पनि जान्न मन लाग्न सक्छ भन्छीन २० बर्ष लाग्यो रे । र अर्को कुरा अहिले सम्मा उन्को नङ एक्पटक मात्रै भचियो रे । ल यो हेर्नुहोस् भिडियो ।
Christine "The Dutchess" Walton, from Las Vegas, has nails that when combined are the length of a killer whale,


Jun 19, 2013

सयौं घर बगाएको बाढीले पनि महादेवको मूर्ति बगाउन सकेन ।

सयौं घर बगाएको बाढीले पनि महादेवको मूर्ति बगाउन सकेन । भिडियो उतराखण्ड भारतको हो । तर देउता त सबैका हुन् । 

click here to see video 

May 29, 2013

गिनिज बुकमा रेकड गरिएका चर्चित १०० भिडियोहरु (सबै भिडियो एउटैमा) (भिडियो)

विश्वमै केही न केही नयाँ काम गरेर रेकड कायम गरेका धेरै उदाहरण हरु हामी सँग धेरै नै छन विश्वमै नयाँ रकड कायम गरेपछी त्यसलाई गिनिज बुक मा रेकड गरिन्छ । यहाँ धेरै खतरनाक काम गरेर नाम लेखाउन सफल चर्चित १०० रेकड एउटै भिडियो मा राखिएको छ । हेर्नुहोस् यो भिडियो ..




Apr 21, 2013

१ ७ करोड भन्दा बढीले हेरे यो जेन्टल म्यान : दक्षिण कोरियामा जेन्टलम्यानलाई प्रतिबन्ध (भिडियो )

Gentalmanविश्व चर्चित गीत गङ्नम स्टाइलका गायक पिएसवाईको दोस्रो गीत जेन्टलम्यानलाई प्रतिबन्ध लागेको छ । गीतलाई उनकै देश दक्षिण कोरियाले प्रतिबन्ध लगाएको हो । दक्षिण कोरियाको ब्रेडेकास्ट सिस्टमले गीतको प्रचारका लागि बनाइएको भिडियोमा आपत्ती जनाउँदै प्रतिबन्ध लगाएको छ । भिडियोमा गायक पिएसवाई सडकमा हिँड्दा ट्राफिक नियम पालना नगरेको र सार्वजनिक सम्पत्तीमा नोक्सान पुर्‍याएको देख्न सकिन्छ । यसका अलवा गायकले महिलासँग अभद्र रूपमा प्रस्तुत भएका प्रसंग पनि केही छन् ।
यसअगाडि निर्माण भएका केही भिडियो यस्ता विषयका कारणले प्रतिबन्धमा परेका कारण पिएसवाईको यो भिडियोलाई पनि प्रतिबन्ध लगाइएको ब्रेडेकास्ट सिस्टमले जानकारी गराएको छ । भिडियोमाथि प्रतिबन्ध लागेको पिएसवाईका मेनेजरले स्वीकार गरेका छन् । भिडियोमाथि प्रतिबन्ध लागे पछि पुन: परिस्कृत गर्ने नगर्ने भन्ने विषयमा मेनेजरले केही खुलाउन चाहेनन् । पहिलो गीत गङ्नम स्टाइलले यु ट्युबमा कीर्तिमान बनाउन सफल भएकै कारण यी गायकले दोस्रो गीत पनि ल्याएका हुन् ।
गङ्नमबाट प्रेरित यी गायकको जेन्टलम्यान गीत सार्वजनिक भएके दिन यु ट्युबमा करिब साढे ४ करोडले अवलोकन तथ्य सार्वजनिक भएका छन् । अहिले पनि भिडियो हेर्ने संख्या दिनदिनै बढ्दै छ । अहिलेको गतीले अगाडि बढ्ने हो भने जेन्टलम्यानले गङ्नम स्टाइल जित्ने अनुमान लगाइएको छ । यी गायकका गङ्नम स्टाइल गीत यु ट्युबमा राखेको नौ महिनामा १ अर्ब ५२ करोडले हेरेका थिए । पछिल्लो गीतको नाम जेन्टलम्यान भए पनि भिडियोमा अभिनय गर्ने क्रममा गायक जेन्टलम्यानका रूपमा प्रस्तुत भएका छैनन् । गायक यो भिडियोमा जेन्टलम्यानका विपरीत भूमिकामा देखिएका छन् । (एजेन्सी)



Apr 1, 2013

एस्तो पो रहिछ होस्टेल { भिडियो }

नेपाली चलचित्र होस्टलको प्रोमो हेर्नुहोस् ।

Mar 22, 2013

कस्तो छ विश्वको सबैभन्दा लामो नदि ? हेर्नुहोस् यो भिडियो

कस्तो छ  विश्वको सबैभन्दा लामो नदि ?   



                                     हेर्नुहोस् यो भिडियो

                                     

                

फ्राइ चिकेन यसरी बनाउनुहोस् । (हेर्नुहोस् यो भिडियो)

चिकेन त प्राय सबैको घरमा पाक्ने चिज हो तर यसलाई फ्राइ गर्न नजान्दा कहिलेकाही लज्जित बन्नुपरेको हुन सक्छ तपाईंहरुलाई यो हेरेर तपाईंलाई लज्जित बन्नु नपरोस भन्ने हाम्रो चाहन हो ।


हेर्नुहोस् यो भिडियो  



Mar 18, 2013

यो भिडियो हेरेर पेट मिची मिची हास्नुहोस हा हा हा हा .....


यो हास्नको लागि मात्र केवल तपाइहरुको लागि .....