ढुंगाले तान्यो चुरोट
चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ ।
सुन्दैमा झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।...
Feb 21, 2013
Feb 16, 2013
कारमा कुकुर (फोटोहरु पनि )
कुकुर मानिसको निकै मिलनसार तथा इमान्दार जनावर साथी मानिन्छ । धेरै घरमा कुकुर पालिएको हुन्छ र कुकुरलाई घरधनीले सन्तानलाई जस्तै माया गर्छन्
...
हिउले बनेको विश्वको सबैभन्दा ठण्डा होटल (फोटोहरु पनि)
स्विडेनमा एउटा यस्तो होटेल छ जुन विश्वको सबैभन्दा चिसो होटेल हो । उत्तरी स्विडेनको जुक्कासजार्भीमा अवस्थित यो होटेलमा रिसेप्सन देखि लिएर ओछ्यान समेत बरफले बनाइएको छ...
Feb 15, 2013
झुक्याइ रेखाले
नेपालकी चर्चित तथा आफुलाई एक नम्वरको नायिकाको रुपमा चिनाएकी रेखा थापाले नेपालमा मात्रै होईन विदेशमा समेत वस्ने नेपालीहरुलाई झुक्याउन सफल भएकी छिन् । मलेसियामा आउदो आईतवार देखि हुने रिमिक्स धमाका ५ कार्यक्रममा सहभागि हुने कार्यक्रम अनुसार पारिश्रमिक लिएर सवै भिषा भैसक्दा समेत एकाएक आयोजकलाई थाहा नदिईकन...
खस्यो उल्का पिण्डको टुक्रा
रुसमा उल्कापिण्डको टुक्रा खसेर घरको शिशा फुट्दा कम्तीमा ५ सय घाइते भएका छन् । उल्कापिण्डले ६ बटा शहरमा क्षति पुगेको छ ।
यूराल शहरमा उल्कापिण्डको ओगो झै टुक्रा
उड्दै गएको देखिएको थियो, जसका कारण श्रृखलावद्ध विस्फोट भएको रुसको
आन्तरिम मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीयका अनुसार
धर्ती हल्लिएको महशुस भएको थियो भने गाडीहरुको अलार्म बजेको थिय...
Feb 14, 2013
क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै टीभी प्रशारण रोकिन सक्ने (फोटोफिचर सहित)
शुक्रबार एक भयानक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट पार हुनेछ । २०१२ डिए १४ नामको उक्त क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने सम्भावना छैन । तर, यदि ठोक्कियो भने त्यसबाट उत्पन्न हुने उर्जा वा त्यसले गर्ने विनाश १ हजार वटा आणविक बम पडि्कए सरह हुने बताइएको छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले यो क्षुद्रग्रह...
Feb 11, 2013
गिरिजाप्रसाद जस्तै पार्टनर खोज्दैछुः प्रचण्ड
२८ माघ, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राजनीतिक पार्टनरको खोजीमा रहेको बताउनु भएको छ ।
धुलिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला जस्तो पार्टनर नभेटिएको बताउनु भयो । ‘गिरिजाप्रसाद जस्तो पार्टनर भेटिएन, उहाँ जस्तो...
Feb 10, 2013
कुकुरको घाँटीमा मेसिन
अबको ३ वर्षभित्रमा बेलायतका सबै कुकुरको घाँटीमा माइक्रोचिप्स लगाइने भएको छ । सर्वसाधारणबाट कुकुर हराएका गुनासा निकै बढेपछि सरकारले यस्तो योजना बनाएको हो । कुकुर आफै हराउने मात्र कुकुर बुढो भएपछि भुस्याहा बनाएर छाडिदिने कुकुर मालिकको प्रचलनलाई रोक्न यस्तो विधि अपनाउन लागिएको हो ।
बेलायतमा वर्षेनी १० हजार कुकुर हराउँछन् । जसमध्ये आधाजसो हराएका कुकुरलाई उनीहरुक...