Aug 13, 2013

खोलाले बगाउँदा दुई किशोरीको मृत्यु

रुपन्देहीको मर्चवारमा पर्ने झरना खोलाले बगाएर दुई किशोरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मर्यादपुर गाविस वार्ड नं. १ का १४ बर्षिया सीमा अहिर र १२ बर्षिया बबिता अहिरको झरना खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । दुवै किशोरी खोलामा बगेपछि स्थानीय बासिन्दाले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । मर्यादपुर चौकीबाट खटिएको प्रहरीले खोजतलासको क्रममा घटनास्थल देखि २ सय मिटर दक्षिणमा शब...