दिया चन्द -
म सानैदेखि मिडियाप्रेमी । रेडियोमा अरूले समाचार पढिँरहदा र कार्यक्रमहरु
प्रस्तुत गरिँरहदा मलाई निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थेँ,
मपनि एकदिन त्यो स्थानमा पुग्न पाए, त्यसैगरि रेडियोबाट बोल्न पाए । केही
समय सोच्नमै बित्यो ।
मानिसका आ–आफ्नै रुचि र चाहना हुन्छन् ।
त्यस्तै...