May 26, 2013

आमा बन्न लागेका सेलिब्रिटीहरु (with photos)

ग्ल्यामर दुनियाँका चाँडै नै आमा बन्न लागेका दश सेलिब्रिटीहरुको तस्बिर हामी पनि  हेरौँः
१. किम कार्दासियनः
रियालिटि टिभि स्टार किम कार्दासियन र र्यापर कान्ये वेस्ट आफ्नो पहिलो सन्तानलाई संसारमा भित्र्याउँन आतुर छन् ।
kimkardasen

२. केट मिडल्टनः
डचेज अफ केम्ब्रिज र प्रिन्स विलियम आफ्नो पहिलो सन्तानको जन्म दिँदै छन् ।
ket-midulton

३. ह्याल बेरीः
ओस्कार बिजेता ह्याल बेरी र नायक ओलिभर मार्टिनिज आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छन् ।
al-bery

४. जेइम किंगः
मोडल र नायिका जेइम किंग र फिल्म निर्माता काइलि न्युम्यान आफ्नो पहिलो सन्तानको प्रतिक्षामा छन् ।
eim-kin

५. -र्याचेल लिगः
र्याचेल लिग र नायक ड्यानियल गिल्स आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छन् ।
yarchel-lig

६. इभान र्याचेल वुडः
इभान र्याचेल वुड र जेमि बेल पहिलो सन्तानलाई चाँडै नै जन्म दिँदै छन् ।
van-yarchal

७. जेसिका सिम्पसनः
सेसिका सिम्पसन र इरिक जोनसन आफ्नो दोस्रो सन्तानको पर्खाइमा छन् ।
sica-simpson

८. जेन्ना देवान टेटम
नयिका जेन्ना देवान टेटम र चेनिङ टेटमले आफ्नो पहिलो सन्तानलाई यो संसारमा भित्र्याउँदै छन् ।
nna-dewan

९. केटि प्राइस
केटि प्राइसले श्रीमान् किइरन हेइलरसँग आफ्नो चौथो सन्तानलाई चाँडै नै यो संसारमा भित्र्याउँदै छिन् ।
keti-pirus

१०. पेनेलोप क्रुजः
पेनेलोप क्रुज र जेभिएर बार्डमले छिट्टै नै आफ्नो दोस्रो सन्तानलाई जन्म दिँदै छन् ।
popen-cruse

0 सबै कमेन्टहरु हेर्नुहोस्: