Mar 18, 2013

जनावरले पनि मान्छेले जस्तै गरेपछी (With photos)

कहिलेकाहीँ जिवजन्तुले पनि यस्ता क्रियाकलाप देखाउँछन् जो हेर्दा मान्छेकै जस्तो देखिन्छ, निकै रोचक लाग्छ ।
स्कटल्याण्डका फोटोग्राफर ग्राहम म्याकगर्जले अमेरिकाको फ्लोरिडा चिडियाखानामा केही जनावरका यस्तै अनौठा क्रियाकलाप क्यामरामा कैद गर्न सफल भए ।
2
मान्छेले जस्तै उँघेर घाम तापिरहेको कंगारु, आपसमा चुम्बन गरिरहेका चिम्पान्जी देखि लिएर डरलाग्दो गरी मुख खोलेको गोरिल्लाका चर्तिकला हेर्दैमा रोचक देखिन्छन् ।
1
3
4578