
9 बर्षिया Jessica Gaude उनिको धेरै साथीहरु भन्दा भिन्नै छिन । किनकी
उनको वजन २२२ किलोग्राम छ । उनी दुनियाँकै सब भन्दा मोटी बच्चा हुन । उनी
एक दिनमा १०००० क्यालोरी जसमा कोकाकोला , १५ ह्याम्बर्गर , केही किलोग्राम
आलु र चकलेटहरु खान्छिन । उनी एक दिनमा जती खान्छिन त्यती अरु बच्चाहरुले
आधा बर्षमा ... । उनी नाश्तामा मात्र white bread , आलुको चिप्स र २ लिटर
कोक खान्छिन र त्यतीले पनि उनिलाई चित्त बुझ्दैन र अरु माग्छिन । चार बर्ष
पहिले उनी डाक्टरकोमा जादा उनी ११० किलोग्रामकी थिईन तर दुर्भाग्य अहिले
यस्तो छैन , उनी अहिले हिंड्न डुल्न सक्दिनन मात्र भुईमा घिस्रेर यताउता
गर्न सक्छिन । उनको शरीरको हड्डी धेरै बजन थाम्न नसकेर पहिले नै बिक्रित भई
सकेको छ ।
आमा Carolyn Jessicaले जे माग्छिन त्यो दिन्छिन , जेसिका
जन्मेको १ हप्तामा जब बच्चा पेट दुखाएर रोइन आमा Carolyn ले यो सोचिन कि
शायद उनिलाई भोक लाग्यो त्यसैले रोएकी । " मैले त्यती खेर उनिलाई एक बोटल
दुध दिए र त्यती खेर नै उनिले अझ अरु अझ अरु मागी , उनको भोकको अन्त नै भएन
" आमा Carolyn भन्छिन । डाक्टरहरुले पहिले नै चेतावनी दिई सकेको छ कि यदी
उपचार गरिएन भने बच्चाको स्वास्थ्य अझै खराब हुनेछ र उनको ज्यानको पनि खतरा
हुन सक्छ । तर Jessica कि आमा के औषधी ख्वाउने भन्ने बारे सोच्न सकिरहेकी
छैनन र उनको बच्चा भने अझै मिठाई खान र त्यो जारी नै राख्न चाहन्छिन ।
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment