१. यदि तपार्इंलाई पेटको
कुनै रोग छैन
भने बिहान उठ्नेबित्तिकै मनतातो
पानीमा कागतीको रस
राखेर पिउँदा पेटको
बोसो घट्छ ।
यसले मेटाबोलिजम दुरुस्त रहन्छ
र तौल कम
गर्न पनि मद्दत
मिल्छ ।
२.
बिहान काँचो लसुन
खाने बानी गर्नुहोस् ।
यसले शरीरलाई निकै
फाइदा गर्छ ।
बिहान लसुनको दुई
या तीन पोटी
चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो
घटाउन मद्दत गर्छ
। यसबाट मोटोपना घट्ने
प्रक्रिया दोब्बर हुन्छ । यसबाट
शरीरको रक्तप्रवाह पनि
सुचारु हुन्छ ।
३. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।
४. शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।
५. खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।
६. बिहानको खाना धेरै खादा फरक पर्दैन ।
७. खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।
८. दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।
९. यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।
१०. नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
१. यदि तपार्इंलाई पेटको
कुनै रोग छैन
भने बिहान उठ्नेबित्तिकै मनतातो
पानीमा कागतीको रस
राखेर पिउँदा पेटको
बोसो घट्छ ।
यसले मेटाबोलिजम दुरुस्त रहन्छ
र तौल कम
गर्न पनि मद्दत
मिल्छ ।
1 सबै कमेन्टहरु हेर्नुहोस्:
Protecting the health of our Harrisonburg and Rockingham County community -- including students, faculty, staff -- is our top priority, and we need to act swiftly to stop the spread as best we can.
https://shoper.mytestopay.com/
Sir David Attenborough and the The Natural History Unit tell the story of earth s spectacular continents and how they shape the extraordinary animal behaviour and biodiversity we see today.
Why Dundee United fielded a player after a false positive test.
Den Networks Announcement under Regulation 30 LODR -Investor Presentation.
Post a Comment