Mar 3, 2015

‘ब्ल्याक टी’ का आश्चर्यजनक फाइदा

कालो चिया अर्थात् ब्ल्याक टी संसारभर नै उपभोग हुन्छ कुनै देशमा चिनीजस्ता गुलियो पदार्थ हालेर पिउने चलन भने कुनै देशमा केही पनि नहाली सादा रुपमै पिइन्छ चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् भने भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ केही मानिसले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ केके छन् ब्ल्याक टीका फाइदा, जानौं
मुटु जोगाउँछ
मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ
 डाइरिया रोक्छ
कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ
दम
तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ
पाचन समस्या हटाउँछ
यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन्
कोलेस्टेरोल घटाउँन मद्दत गर्छ
अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवन गर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ
स्तन क्यान्सर हुन दिँदैंन
ब्ल्याक या ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ
स्वास्थ्य खबरपत्रिका

Mar 2, 2015

पति विदेशमा, पत्नी सेक्समा मस्त


Image Title

पति विदेशमा पत्नी गाउमा चयन गरेको घटनाहरु सुनेका र देखेका छौ तर पति विदेशमा भएको मौकामा पत्नी सामूहिक यौनक्रियामा मस्त भएको घटना सार्वजनिक भएको छ । घटना हो झापाको ठुलो शहर विर्तामोडको पश्चिम बसस्टेण्डको । शुक्रबार बिहान १ बजेतिर प्रहरीले विर्तामोड पश्चिम बस स्टेण्ड दक्षिणको एक घरमा डेरा बसेकी एक महिला र दुई पुरुषलाई पक्राउ गरेको थियो । तर, उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसै छाडेको छ । प्रहरीले यस घटनालाई गुपचुप राखेको छ । प्रहरी स्रोतका अनुसार, युवाहरु राति मोटरसाइकलमा आएका थिए । घरधनीले प्रहरीलाई खबर गरेपछि राति १ बजे उनीहरु पक्राउ परेका हुन् ।