बुधवार दिउँसो अनेरास्ववियुको कार्यालय
बागबजारमा बसेको ११ विद्यार्थी संगठनको वैठकले वन्द फिर्ता लिने निर्णय
गरेको प्रवक्ता लामिछानेले वताउनुभयो । विहीवारको उपत्यका वन्द फिर्ता
लिएसंगै बैशाख २९ गतेका लागि नेपाल वन्दको आहृवान गरिएको लामिछानेले
जानकारी दिनुभयो । लामिछानेका अनुसार सरकारी क्याम्पस अगाडि भने दैनिक एक
घण्टा विरोध कार्यक्रम भने यथावत रहने छ ।
May 8, 2013
२९ गते नेपाल बन्द : २६ गतेको फिर्ता
वैशाख, काठमाण्डौ । लोकमानसिंह कार्कीलाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरिएको भन्दै नेपाल
विद्यार्थी संघ लगायतका ११ विद्यार्थी संगठनले विहीवारका लागि आहृवान गरेको
उपत्यका वन्द फिर्ता लिएको छ । कार्कीलार्इ अख्तियार प्रमुखमा नियुक्त
नगर्न माग गर्दै आन्दोलनमा उत्रिएका ११ विद्यार्थी संगठनले विहीवार आमाको
मुख हेर्ने औँशी परेकाले पूर्व निर्धारित उपत्यका वन्द फिर्ता लिइएको
नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment