२१, वैशाख, काठमाडौं । आजभन्दा सय
वर्षअघिको नेपाली समाज कस्तो थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण
समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको
यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ ।
तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला
चलचित्रमा हुबहु उतार्न खोजिएको छ ।
झोलामार्फत् देखाउन खोजिएका सय सय वर्ष
पहिलेका केही दृश्यहरु अनलाइनखबरले फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ,
अहिलेका पात्रले एक शताब्दी अघिको नेपाली समाजलाई अभिव्यक्त गर्न
खोजिरहेका छन् । हेरौं ‘झोला’को छायांकनका केही दृश्य :
{Source:onlinekhabar.com}
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment