Mar 9, 2015

‘आमा बन्न ५ सय पटक शारीरिक सम्बन्ध’ :किमको विवादस्पद बयान


विवादस्पद बयान हट पहिरनका कारण बारम्बार चर्चामा आउने चर्चित रियालिटी स्टार किम कार्दशियनले फेरि एकपटक आगो बालेकी छिन् उनले आफ्नो एक चर्चित रियालिटी शोकिपिङ अप विथ कार्दशियन्समा एकैदिनमा सय पटक शारीरिक सम्बन्ध राख्ने गरेको बयान दिएकी छिन्
यो शोको टिजरमा किमको यस्तो बयान देखाइएको उनले आफू आमा बन्न चाहेको दिनमा सय पटक शारीरिक सम्बन्ध राखेको बयान सहितको टिजर सार्वजनिक गरिएको

उनले आफूलाई दोश्रो पटक आमा बन्दा अप्ठ्यारो भैरहेको बताएकी छिन् ३४ बर्षकी यी स्टारको बर्षकी छोरी पनि छिन् तर, टिजरमा उनकी बहिनीले उनको यो बयानलाई बकवास भनेकी छिन् किमको यस्तो बयान शो हिट गर्नका लागि रचिएको स्क्यान्डल पनि हुनसक्छ

0 सबै कमेन्टहरु हेर्नुहोस्: