Mar 2, 2015

सन्नीको अर्को सनसनी (भिडियो)


sanny


पूर्व पोर्नस्टार सन्नी लियोनले नयाँ चलचित्र लीलामा सनसनी मच्चाएका छन् । लीलाको ‘तेरे बिन नही लगे’ शीर्षक गीत बिहीबार सार्वजनिक भएको छ । जुन गीतमा उनले ‘बोल्ड सिन’ दिएकी छन् । चलचित्रको ट्रेलरले यू ट्युवमा हंगामा गरिरहेको समयमा सन्नीको अर्को गीत सार्वजनिक भएको हो ।


तेरे विना नही लगे भन्ने गीतमा सन्नीको अवतार भने साविक जस्तै हट नै देखिन्छ ।  सन्नीको पछिल्लो चलचित्रको ट्रेलरले यू ट्यूवमा सबै भन्दा बढी हेरिने ट्रेलरको रुपमा रेकर्ड कायम गरिसकेको छ । सन्नीको पछिल्लो भिडियोमा उनको हट छवि देखाइएको छ । ट्रेलर हेर्दा चलचित्र पुनर्जन्ममा आधारित रहेको बुझ्न सकिन्छ । सन्नीको बोल्ड रुप देख्न पाइने यो चलचित्रमा उनको एक भन्दा बढी रोल भएको समेत बताइएको छ ।
यो चलचित्र १० एप्रिलमा रिलिज हूँदैछ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: