Mar 2, 2015

पति विदेशमा, पत्नी सेक्समा मस्त


Image Title

पति विदेशमा पत्नी गाउमा चयन गरेको घटनाहरु सुनेका र देखेका छौ तर पति विदेशमा भएको मौकामा पत्नी सामूहिक यौनक्रियामा मस्त भएको घटना सार्वजनिक भएको छ । घटना हो झापाको ठुलो शहर विर्तामोडको पश्चिम बसस्टेण्डको । शुक्रबार बिहान १ बजेतिर प्रहरीले विर्तामोड पश्चिम बस स्टेण्ड दक्षिणको एक घरमा डेरा बसेकी एक महिला र दुई पुरुषलाई पक्राउ गरेको थियो । तर, उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसै छाडेको छ । प्रहरीले यस घटनालाई गुपचुप राखेको छ । प्रहरी स्रोतका अनुसार, युवाहरु राति मोटरसाइकलमा आएका थिए । घरधनीले प्रहरीलाई खबर गरेपछि राति १ बजे उनीहरु पक्राउ परेका हुन् ।


प्रहरीका अनुसार युवतीका श्रीमान रोजगारको शिलशिलामा बाहिर रहेको र युवतीले प्रहरीसँग ती युवकहरु आफ्नो पाहुना भएकाले खाना खान बोलाएको बहाना गरेकी थिइन् । उनीहरु पक्राउ परेको घरछेउकी एक महिलाले भनिन, ‘१ बजे राति कस्ता पाहुनालाई खाना खान बोलाइन्छ रुु इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी सञ्जयबहादुर राउतसँग बुझ्दा उनले हासेर टार्न खोजे ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: