डी ला गोमेरा क्षेत्रमा रहेको एक खाली
घरभित्र बारुलो रहेको छिमेकीले बताएपछि प्रहरीले उक्त घरको खानतलासी गरेको
थियो । त्यस क्रममा प्रहरीले घरभित्र २१ फिट लामो बारुलाको गोलो र दशौँ लाख
बारुला फेला पार्यो ।
विज्ञहरुले घरभित्र अड्डा जमाएको बारुलो
अफि्रकी प्रजातिको फिरन्ते बारुलो रहेको बताएका छन् । प्रहरीले घरधनीको
खोजी गरिरहेको बताएको छ । खाली घरभित्रको बारुलाले छिमेकीलाई नचिलोस् भनेर
घर सिलबन्दी गरिएको प्रहरीको भनाइ छ ।