कार्यक्रममा सेन्सरले कैची लगाएका ३ दृश्य
प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुले सामान्य दृश्य
माथी कैची लगाउन नहुने तर्क गरेका थिए । गणेशदेव पाण्डेको निर्देशनमा तयार
भएको यो चलचित्रमा गौरब पहाडी, सुजाता कोइराला, टिका पहाडी लगायतका
कलाकारको अभिनय छ । महेश चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो
सिनेमाको निर्माण युनिटले सेन्सरकै झमेलाका कारण चैत्र ९ गते तोकिएको
प्रदर्शन मिति सार्न वाध्य भएको थियो ।
Apr 21, 2013
कोकको बोत्तल र चियाको गिलासमा पिसाब फेरेकै कारण मन्जरी माथि सेन्सरको कैची !
By Unknown at 9:11 PM
फिल्मी खबर