Apr 23, 2013

फेसबुकमा नेपालीमा लेख्ने सजिलो उपाय

फेसबुकमा नेपालीमा लेख्ने सजिलो उपाय
काठमाडौं । इन्टरनेट चलाउनेको संख्या दिनानुदिन बढ्दो छ । अझ सामाजिक सञ्जाल फेसबुक चलाउनेको संख्या गन्ने र भन्ने हो भने इन्टरनेट चलाउनेमध्ये केही ब्यक्ति बाहेक सबै नै पर्छन ।
सामाजिक सञ्जाल चलाउने क्रममा अंग्रेजी भाषामा कुनैपनि कुरा लेखेर आदान प्रदान गर्न कुनै समस्या नभएपनि अधिकाशंले आफ्नै भाषा नेपालीमा सजिलै लेख्न नजान्दा विभिन्न अन्य वेवसाइटमा युनिकोडबाट नेपाली शब्द रुपान्तर गरेर वा कन्भर्टरबाट नेपाली शब्द लेखेर फेसबुकमा राख्ने गरेको पाइन्छ ।
यदी तपाइपनि यस्तै समस्यामा हुनुहुन्छ र नेपाली टाइप गर्न चाहनुहुन्छ भने चिन्ता नगर्नुस् अब तपाइको समस्या समधान हुनेछ ।face

0 सबै कमेन्टहरु हेर्नुहोस्: