Apr 23, 2013

तपाईंको भाषा, वेबमा जहाकही

तपाईंले चाहेको बेला, तपाईंले चाहेको भाषामा टाइप गर्न क्लाउड आगत उपकरणले सजिलो बनाउँछ।

माउसको क्लिकबाट विभिन्न भाषामा टाइप गर्न स्विच गर्नुहोस्, र त्यसरी नै सजिलो गरि पछाडि स्विच गर्नुहोस्। Google आगत उपकरणले 70 भन्दा बढी भाषाहरूमा भर्चुअल किबोर्ड, र 20 विभिन्न लिपिहरूमा पूरा IMEहरू वा ट्रान्सलिटेरेशन उपलब्ध गराउँछ।
थप पढ्नुहोस् · आगत उपकरण मद्दत
http://www.google.com/intl/ne/inputtools/cloud/try/