Mar 15, 2013

खाने हो मान्छे?


जन्मदिनको उपलक्ष्यमा केक काट्ने चलन छ । सहरको यो चलन आजकल गाउँलेहरुले पनि सिक्न थालेका छन् । जन्मदिनमा काट्नको लागि विभिन्न खालका कलात्मक केकको अर्डर गरिन्छ बेकरीमा । तर के भर्खरै जन्मिएको बच्चाको जस्तै आकारको बर्थ डे केक देख्नुभएको छ ? सायद छैन होला । सायद जन्मदिनमा यस्तो केक ल्याएर टक्राइयो भने केक काट्नेवालाका हात अघि सर्दैनन् होला र केक खान
तम्सिएकाहरु पनि झसँग हुन्छन् होला । हेरौँ ठ्याक्कै बच्चाजस्ता केक

0 सबै कमेन्टहरु हेर्नुहोस्: