Mar 17, 2013

काठमाडौंको वागबजारमा हत्या

काठमाडौंको वागबजारमा उक जनाको हत्या भएको छ । रेष्टुराँमा भएको झडपमा कुटाकुटमा जेभियर इन्टरनेशनमा कक्षा १२ मा अध्ययनरत रिकेश पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शरीरमा कुनै चोट नलागेकोले हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटाकुटमा संलग्नह फरार छन् र उनीहरुको खोजी भइरहेको छ ।