Mar 30, 2013

अब चलाउनुहोस नेपाली फेसबुक : हाम्रोबुक डट कम

फेसबुक मा भएका सम्पूर्ण सुबिधा सहित एउटा नेपाली साइट संचालनमा आएको छ यसमा फेसबुकमा भएका सम्पूर्ण सुविधाहरु पनि छन्। http://hamrobook.com/ यो साइट खोलेपछि नेपाली झल्को दिने खालको सम्पूर्ण कुराहरु नेपालीमा लेखेको देख्न सकिन्छ। यो साइट मा नेपाली खबरहरु फ्रीमा एस एम एस पनि गर्न सकिन्छ र येही बाट नै फेसबुकमा पनि स्टाटस लेख्न सकिन्छ यो नेपाल बाट नै संचालन मा आएको छ। यो साइट  हेर्नुहोस। यँहा क्लिक गरेर हेर्नुहोस्।

www.hamrobook.com