Mar 3, 2013

कपाल पाल्नु अपराध हो ?

                                   के कपाल नपाल्नेले  अपराध नै गर्दैनन्  ?


  कपाल पाल्नु भनेको अपराध होइन तर अहिले नेपालमा कपाल पाल्नेलाइ समेत नेपाल पुलिशले  धमाधम कपाल पल्नेलाई समात्दै लादै गर्न थालेको समाचार सुन्नमा आएको छ। कथम कदाचित कोहि कोहि मान्छे होलान कपाल पाल्ने अनि कपाललाई नै आफ्नो धम्कि को विषय  बनाएर अपराध गर्ने  तर सबै मान्छे त्यस्ता  हुदैनन्  कपाल पाल्दैमा अपराध गर्छन भन्ने पनि छैन।

के कपाल नपाल्नेले  अपराध नै गर्दैनन्  ?


कपाल पाल्दैमा अपराध गर्छन भन्ने कहाँ छ? कपाल भनेको मान्छे को आफ्नो आफ्नो   विषय पनि हुन सक्छ। त्यसैले कपाल पल्नेलाई नखोजौ अपराध गर्ने  खोजि खोजि कारबाही गरौ येसैमा नै बुद्धिमानी हुनसक्छ।     

0 सबै कमेन्टहरु हेर्नुहोस्: