उनले टाम क्रुज र कैमरुन डियाज जस्ता चर्चित हलिउड स्टारले अभिनय गरेको ‘नाइट ऐंड’को हिन्दी रिमेकका लागि यति धेरै पारिश्रमिक लिएका हुन् । पछिल्लो समयमा बलिउड सिनेमा नगरीमा अस्ताए झै देखिएका ऋतिकको माग भने अझै नघटेको पुष्टि यो संझौताले पनि गर्दछ ।
Mar 22, 2013
यिनले पाउछन बलिउडमा सबैभन्दा बढि पारिश्रमिक : एउटा फिल्ममा अभिनय गरे बापत ३० करोड
By Unknown at 12:52 AM
फिल्मी खबर