Mar 12, 2013

जिबन मा गर्न नहुने कुरा हरु


लिन नहुने - चिन्ता
गर्न नहुने- अपराध
दिन नहुने - धोका
खान नहुने - हरेस
मार्न नहुने -आशा
टार्न नहुने -मौका
लुकाउन नहुने - सत्य
देखाउन नहुने -घमण्ड
गुमाउन नहुने -अस्तित्व
बोल्न नहुने -झुट
बन्न नहुने -बदमास
पाल्न नहुने - रिस

0 सबै कमेन्टहरु हेर्नुहोस्: