त्यति बेला तिनीहरुको विवाहलाई सञ्चारमाध्यमले ठूलो स्थान दिएको थियो। करिनाले अन्तर्वार्तामा खोलेकी छिन्– ‘वर्षौंसम्म सँगसँगै हिँड्ने क्रममा मानिसहरुले हामीले के खायौं, के लगायौं, कसलाई निमन्त्रणा दियौं भन्नेजस्ता ख्याल मात्र गर्ने गरेको महसुस गर्यौं। त्यसैले हामी जीवनकै सबैभन्दा पवित्र काम विवाह गर्ने निर्णयमा पुग्यौं।’ उनले भित्री कुरा खोल्दै भनिन्– ‘औपचारिक रुपमा कानुनी विवाह गरी हामीले वरन्डाबाट पत्रकारहरुलाई हात हल्लाएर अभिवादन ग¥यौं । तर पत्रकारहरुलाई त्योभन्दा भित्री कुरा थाहा थिएन।
Mar 21, 2013
कारीना पोइला जाने रे ।
By Unknown at 3:50 AM
फिल्मी खबर, बिदेशका खबर