१९
औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी
गरेका थिए । यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ ।
एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको
बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।
तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।